मोदीले पुटिनसँग भने- युक्रेन मुद्दामा शान्तिको लागि योगदान गर्न भारत तत्पर छ
१९ मंसिर, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहोर्याएका छन् । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उनले बताए । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उनले भने, ‘भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । […]
थप पुरा समाचारको लागि