हामी जे बोल्छौं, त्यो पूरा गर्छौं : चिरिबाबु महर्जन

हामी जे बोल्छौं, त्यो पूरा गर्छौं : चिरिबाबु महर्जन

१९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरले अन्यभन्दा राम्रो काम गरेको भनेर चिनिने गरेको बताएका छन् । २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी समेत उनले गरे । […]

थप पुरा समाचारको लागि
TOP