साफ महिला क्लब च्याम्पियनसिप : नसरिनमाथि एपीएफको सहज जित

साफ महिला क्लब च्याम्पियनसिप : नसरिनमाथि एपीएफको सहज जित

१९ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफको जितमा रश्मी कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरे । पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा […]

थप पुरा समाचारको लागि
TOP