पुटिनलाई मोदीको आग्रह – रूसी सेनामा कार्यरत भारतीय युवा सुरक्षित फर्काइदिनुहोस्

पुटिनलाई मोदीको आग्रह –  रूसी सेनामा कार्यरत भारतीय युवा सुरक्षित फर्काइदिनुहोस्

२१ मंसिर, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा रूसी सेनामा भर्ती भएका भारतीयहरूको मुद्दा उठाएका छन् । उनले पुटिनसँग रूसी सेनामा भर्ती भएका भारतीयहरूको सुरक्षित फिर्तीको माग गरेका हुन् । भारतको विदेश मन्त्रालयका अनुसार कम्तीमा ४४ जना भारतीयहरू रूसी सेनामा फसेका छन् । भारतीयहरू जस्तै नेपाली युवाहरू पनि रूसी […]

थप पुरा समाचारको लागि
TOP