‘जित हार खेलको नियम नै हो, यो एनपीएलको जित हो’
२० मंसिर, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले जित हार खेलको नियम नै भएको र नेपाल प्रिमियर लिग (एनपीएल)को जित भएको बताएका छन् । अनलाइनखबर डटकमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै सिजन टुसम्म आइपुग्दा फ्लडलाइटमा खेल हुनेदेखि धेरै कुरा परिवर्तन भएको बताउँदै उनले एनपीएलको जित भएको बताएका हुन् । पहिलो […]
थप पुरा समाचारको लागि