एकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन

एकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन

२०, मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय र मोर्चा संगठनहरूलाई पार्टी एकताको आवश्यकताबारे व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको छ । कम्युनिस्ट पार्टीले पहिलो अन्तर पार्टी (अपानि) निर्देशन जारी गरेर जनवर्गीय र मोर्चा संगठनहरूलाई एकताको औचित्य, महत्व र एकीकरणका लागि भएको सहमतिहरूको व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको हो । पार्टी निर्माणका लागि प्रचार […]

थप पुरा समाचारको लागि
TOP