सवारी दुर्घटनामा एक जनाको मृत्यु, रौतहटमा स्थानीयको प्रदर्शन

सवारी दुर्घटनामा एक जनाको मृत्यु, रौतहटमा स्थानीयको प्रदर्शन

२० मंसिर, रौतहट । सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन भएको छ । हिजो (शुक्रबार) रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मोथिहायी‌ पुल नजिकै बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा वृन्दावन नगरपालिका वडा नम्बर २ विश्रामपुर बस्ने ४० वर्षिय नागेन्द्र पटेलको मृत्यु भएको थियो । गौरबाट चपुरतर्फ आउँदै गरेको ना ४ ख […]

थप पुरा समाचारको लागि
TOP