अलपत्र नौलीखोला मोटरेबल पुलको काम डेढ वर्षपछि पुन: थालियो

अलपत्र नौलीखोला मोटरेबल पुलको काम डेढ वर्षपछि पुन: थालियो

२० मंसिर, गोरखा । निर्माण कम्पनीले अलपत्र छाडेको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला मोटरेबल पुलको काम अघि बढेको छ । एक महिनाअघिबाट काम पुन: सुचारु भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । बेनिघाट–आरुघाट–लार्के सडकखण्डमा पर्ने उक्त पुलको काम करिव डेढ बर्षदेखि ठप्प थियो । ‘गत बर्ष एक प्रतिशत पनि काम भएन,’ कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले […]

थप पुरा समाचारको लागि
TOP