प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई
२० मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा भएको ओपन स्केट म्याराथन प्रतियोगिताको उपाधि निमिषा पाख्रिन र साम्देन ग्याल्बो शेर्पाले जितेका छन् । नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता शनिबार बिहान भएको हो । जसमा महिलातर्फ निमिशा पाख्रिन प्रथम, मोनिका मगर दोस्रो र सिवानी रेग्मी […]
थप पुरा समाचारको लागि