रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा

२० मंसिर, बुटवल ।  निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी  दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको […]

थप पुरा समाचारको लागि
TOP