मनोज भट्टको ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक

मनोज भट्टको ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक

काठमाडौं, २० मंसिर । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ विमोचन भएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित भीमकाय उपन्यास ‘कामरेड जलजला’ माथिको समीक्षात्मक कृतिका रुपमा भट्टले  ‘कामरेड जलजला उपन्यासको विवेचना’ बजारमा ल्याएका हुन् । उक्त कृतिको विमोचन शनिबार काठमाडौंमा आयोजित एक समारोहमा ‘कामरेड जलजला’ उपन्यासका […]

थप पुरा समाचारको लागि
TOP