चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन

चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन

२१ मंसिर, घोराही । दाङको घोराहीमासम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङ भ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा दाङ भ्याली कलेजमा भएको प्रतियोगितामा दाङ भ्याली कलेजले ९ स्वर्ण, ९ रजत र १२ कास्य पदक सहित उपाधि हात पारेको हो । प्रतियोगितामा […]

थप पुरा समाचारको लागि
TOP