जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ

जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ

२१ मंसिर, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट जुवाता खेलेको आरोमाप प्रहरीले सात जानलाई पक्राउ गरेको छ । डकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ […]

थप पुरा समाचारको लागि
TOP