गोप्य ल्याब र सुपर भाइरस, के तेस्रो विश्वयुद्ध भए जैविक हतियार प्रयोग होला ?
विश्वमा धेरै देशहरूबीचको तनाव तथा चर्किँदै गएका क्षेत्रीय युद्धहरूका कारणले तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको देखिन्छ । आणविक शक्तिको होडबाजी र आम विनाशकारी हतियार प्रयोगको सम्भावनाका कारण यदि तेश्रो विश्वयुद्ध भएमा त्यसले ठूलो विनाश निम्त्याउने चेतावनी विश्लेषकहरूले दिने गरेका छन् । तेस्रो विश्वयुद्ध भइहालेमा जैविक हतियारको विषयमा पनि चर्चा र बहस अवश्य नै हुनेछ । […]
थप पुरा समाचारको लागि