जनार्दनले गृहजिल्लामा स्थापना गरे प्रलोपाको कार्यालय
२१ मंसिर, काठमाडौं । जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कार्यालय स्थापना गरेका छन् । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि आज पहिलोपटक गृहजिल्ला गएका शर्माले मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा पार्टी कार्यालय स्थापना गरेका हुन् । खलंगास्थित इस्कन्द नर्मदा स्मृति फाउन्डेसनको नाममा रहेको भवनमा शर्माले […]
थप पुरा समाचारको लागि