पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाउने निर्णय
२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ । अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियार स्रोतले जानकारी दियो । अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । उक्त मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा छ […]
थप पुरा समाचारको लागि