जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्दै
२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध ब्याटिङ गर्दैछ । लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो । यु दुवै टोली बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । दुवै टोलीले एक/एक खेलमात्रै जितेर दुई/दुई अंक मात्रै जोडेका छन् ।
थप पुरा समाचारको लागि