विदेशमा रहेका नेपालीलाई मताधिकार दिन दबाब बढाउँदै पढेर फर्केका युवाहरू

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन दबाब बढाउँदै पढेर फर्केका युवाहरू

२१ मंसिर, काठमाडौं । विदेशमा पढेर फर्केका युवाहरूले विदेशमै  रहेका नेपालीहरूलाई मताधिकार दिन दबाब बढाउँदैछन् । उनीहरूले आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर ज्ञापनपत्र नै बुझाएका छन् । ‘हामी विदेशमा पढेर फर्केका युवाहरू हौं । आज हामी यहाँ विदेशमा पढ्दै गरेका हजारौं नेपाली विद्यार्थीहरूको तर्फबाट बोल्न आएका छौं,’ उनीहरूले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त […]

थप पुरा समाचारको लागि
TOP