गोल्डेनगेटले जित्यो अन्तर कलेज गर्ल्स बास्केटबलको उपाधि

गोल्डेनगेटले जित्यो अन्तर कलेज गर्ल्स बास्केटबलको उपाधि

२१ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार भएको फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४०-१५ ले पराजित गर्दै च्याम्पियन बनेको हो । गोल्डेनगेटका लागि एन्जल गुप्ताले सर्वाधिक १८ अंक स्कोर गरिन् । उनी […]

थप पुरा समाचारको लागि
TOP