देशको अगाडि धेरै चुनौती खडा भएको छ : दाहाल
२१ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरू खडा भएको बताएका छन् । संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा धेरै समस्या खडा भएको उल्लेख गरे । त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने समेत उनको भनाइ थियो । अध्यक्ष दाहालले […]
थप पुरा समाचारको लागि