लोकप्रिय हुने नाममा सरकारले अनुचित खर्च कटौती गर्यो : उपसभामुख राना
२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाएकी छिन् । संसद् सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । खर्च कटौती गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत उनको भनाइ थियो […]
थप पुरा समाचारको लागि