हेलिपोर्ट निर्माणमा भ्रष्टाचार : क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

हेलिपोर्ट निर्माणमा भ्रष्टाचार : क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

२१ मंसिर, काठमाडौं । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीविरुद्ध अदालतले ५ लाख धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई भण्डारीसँग ५ लाख धरौटी माग गर्ने आदेश गरेको हो । भण्डारी स्वंय निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र […]

थप पुरा समाचारको लागि
TOP