म्याराथनमा सन्तोषीले सुधार गरिन् राष्ट्रिय कीर्तिमान

म्याराथनमा सन्तोषीले सुधार गरिन् राष्ट्रिय कीर्तिमान

२१ मंसिर, काठमाडौं । ओलम्पिक धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी छिन् । विश्वकै प्रमुख म्याराथन मध्येको एक भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार सन्तोषी श्रेष्ठले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन (४२.२ कि.मि.) पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । विश्वभरका ८ हजार ९२१ महिला एलिट रनरहरु सहभागि […]

थप पुरा समाचारको लागि
TOP