‘रि–ब्रान्डिङ’को चर्चाले तरंगित कांग्रेस
नेपाली कांग्रेसले परिवर्तित समय र अन्य मुलुकमा भएको अभ्यासलाई अध्ययन र विश्लेषण गर्दै पार्टीको रि–ब्रान्डिङ गर्नैपर्ने अवस्था देखिन्छ । यसका लागि नेतृत्वलाई अहिलेजस्तो उपयुक्त समय न हिजोको दिनमा आएको थियो, न भोलिका दिनमा तुरुन्तै आउन सक्ने अनुमान गर्न सकिन्छ ।
थप पुरा समाचारको लागि