यूएसएआईडी अनुदानको असर : ‘बर्थिङ सेन्टर’ देखि पाठ्यपुस्तकसम्म  

यूएसएआईडी अनुदानको असर : ‘बर्थिङ सेन्टर’ देखि पाठ्यपुस्तकसम्म  

यूएसएआईडीका कार्यक्रम रोकिंदा कर्णाली र सुदूरपश्चिममा बर्थिङ सेन्टरदेखि विपन्नलाई निःशुल्क पाठ्यपुस्तकसम्मका कार्यक्रम रोकिएका छन् । अझ कर्णालीमा त एक दर्जन परियोजना अलपत्र परेका छन् भने धेरैको रोजगारी गुमेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP