एउटा व्यक्ति दुईपटक पार्टी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा पनि हुनुपर्छ : सुरेन्द्र पाण्डे

एउटा व्यक्ति दुईपटक पार्टी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा पनि हुनुपर्छ : सुरेन्द्र पाण्डे

‘यो एउटा राजनीतिक प्रश्न हो । यसको समाधान कानुनी र संवैधानिक पनि गर्न जरुरी छ । त्यो भनेको एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने भन्ने व्यवस्था कानुनमा ल्याउनुपर्छ,’ उनले भनेका छन् ।

थप पुरा समाचारको लागि
TOP