मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा (तस्वीर)

मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा (तस्वीर)

काठमाडौं । भियतनामको हो चि मिन्ह सहरमा सातायता सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो’ भैरहेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न विधामा सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् । ‘मिस नेपाल कोस्मो’ दीपशिखा नेपालले मुलुकको प्रतिनिधित्व गरिरहेकी छिन् । दुईवर्षदेखि सुरु भएको ‘मिस कोस्मो’ को यो दोस्रो संस्करण हो भने नेपालको सहभागिता पहिलोपटक हो । ‘राइजिङ ड्रयागन’ थिममा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार […]

थप पुरा समाचारको लागि
TOP