भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–७ को पहलमा विद्यार्थीहरूलाई पढ्दै सिक्दै गर्ने कार्यक्रम अगाडि बढाइएको छ । स्थानीय कुटी डाँडा माविका विद्यार्थीहरूलाई सीपमूलक तालिमको व्यवस्था गरिएको वडा अध्यक्ष विनोद तामाङले बताए । वडा कार्यालयले सो
थप पुरा समाचारको लागि