एसियन युथ पारा गेम्समा सहभागी हुने खेलाडी र प्रशिक्षकको बिदाइ

एसियन युथ पारा गेम्समा सहभागी हुने खेलाडी र प्रशिक्षकको बिदाइ

२२ मंसिर, काठमाडौं ।  यूएईको दुबईमा डिसेम्बर ७ देखि १४ सम्म हुने एसियन युथ पारा गेम्स २०२५ मा सहभागी हुन खेलाडी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले सोमबार विदाइ गरेको छ। पारा तेक्वान्दोअन्तर्गत रेनु तामाङले के–४४ वर्गको महिला ४७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्ने […]

थप पुरा समाचारको लागि
TOP