चुनावमा दुई तिहाइ बहुमत ल्याएर समाजवादको यात्रा तय गर्छौं : वामदेव गौतम

चुनावमा दुई तिहाइ बहुमत ल्याएर समाजवादको यात्रा तय गर्छौं : वामदेव गौतम

२२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी २१  फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निर्वाचनबाट दुई तिहाइ बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताए । उनले दुई तिहाइ मत ल्याउन अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । […]

थप पुरा समाचारको लागि
TOP