मन्त्रालयलाई मेयरको पत्र : प्रमुख प्रशासकीय अधिकृत सरुवाले धान फल्न समस्या छैन
२२ मंसिर, काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिका मेयर ज्ञानबहादुर गुरुङले प्रमुख प्रशासकीय अधिकृतको सरुवामा असन्तुष्टि जनाउँदै संघीय सरकारसँग असन्तुष्टि पोखेका छन् । छिटोछिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिँदा सेवा प्रवाहमा असर परेको भन्दै नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई असन्तुष्टिसहित व्यङ्ग्य गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवामा असन्तुष्टि पोख्दै नगरपालिकाका मेयर गुरुङले सोमबार […]
थप पुरा समाचारको लागि