हुन्डीमार्फत ५७ लाख बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

हुन्डीमार्फत ५७ लाख बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

२२ मंसिर, काठमाडौं । हुन्डीमार्फत ५७ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलबाट उनी पक्राउ परेका हुन् । ५७ लाख ४७ हजार ३५० रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा प्रहरी वृत्त कालीमाटीको टोलीले […]

थप पुरा समाचारको लागि
TOP