‘आबाट आमा’ को टिजर : विदेशिन लागेको छोराप्रति आमाबुवाको स्नेह
काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आबाट आमा’ को टिजर सार्वजनिक भएको छ । टिजरले कथावस्तुबारे दर्शाउँछ । विदेशिन लागेको छोराप्रति बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ । टिजरमा पल शाहले छोराको भूमिका निर्वाह गरेका छन्, जसले सिरानीमाथि पासपोर्ट राखेर सुतेको देखिन्छ । चर्चित बलिउड फिल्म ‘गजिनी’ मा भिलेनको […]
थप पुरा समाचारको लागि