सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
२२ मंसिर, काठमाडौं । सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
थप पुरा समाचारको लागि