अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो अधिवेशन पेन्सिलभेनियामा हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ अमेरिकाको दोस्रो बार्षिक अधिवेशन मार्च २९, २०२६ मा पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । अध्यक्ष हरि उप्रेतीका अनुसार अधिवेशन समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ ले गर्ने भएको छ । अधिवेशनमा संघको वार्षिक र आर्थिक गतिविधिमाथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिने […]
थप पुरा समाचारको लागि