ट्रम्पले गरे जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीलाई भेट्न पुगे जेलेन्स्की

ट्रम्पले गरे जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीलाई भेट्न पुगे जेलेन्स्की

२२ मंसिर, किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव नपढेको आरोप लगाएपछि युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र युरोपेली सहयोगीहरूले सोमबार लन्डनमा वार्ता गर्ने तयारी गरेका छन् । मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच केही दिनदेखि भएको वार्ता शनिबार कुनै स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो । वार्ताको अन्त्यमा जेलेन्स्कीले थप […]

थप पुरा समाचारको लागि
TOP