अनेरास्ववियुले कर्णालीमा पनि थाल्यो जागरण अभियान

अनेरास्ववियुले कर्णालीमा पनि थाल्यो जागरण अभियान

२२ मंसिर, काठमाडौ । अनेरास्ववियुको मेची–महाकाली जागरण अभियान कर्णालीमा पनि सुरु भएको छ । कर्णाली प्रदेश कमिटीले सुर्खेत क्याम्पसमा एक कार्यक्रम गरी जागरण अभियान थालेको हो । केन्द्रीय अध्यक्ष दीपक धामी, महासचिव अञ्जना सिवाकोटी, प्रदेश इन्चार्ज एवं सचिव आकाश घर्ती लगायतले अभियानको उद्घाटन गरेका छन् । ‘जेनजी आन्दोलन पछि विकसित परिस्थितिबारे देशभरका विद्यार्थीहरुलाई जानकारी दिन […]

थप पुरा समाचारको लागि
TOP