एमाले नेतृत्व फेर्न युवराज ज्ञवालीले दिएका चार कारण

एमाले नेतृत्व फेर्न युवराज ज्ञवालीले दिएका चार कारण

२२ मंसिर, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेतृत्व पुनर्गठन गर्नुपर्ने चार कारण प्रस्तुत गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउनुपर्ने चार कारण प्रस्तुत गरेका हुन् । केपी शर्मा ओलीलाई विदा गरेर नयाँ अध्यक्ष ल्याउनुपर्ने पहिलो कारणमा ज्ञवालीले नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्नुपर्ने तर्क गरेका छन् । ‘हरेक युगले […]

थप पुरा समाचारको लागि
TOP