देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघको ‘पेन डाउन’
२३ मंसिर, काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले आज (मंगलबार) देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध जनाएको छ । महासंघले भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबार देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको हो । भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार […]
थप पुरा समाचारको लागि