एमाले महाधिवेशनमा खटिने स्वयंसेवकलाई विशेष तालिम दिइँदै

एमाले महाधिवेशनमा खटिने स्वयंसेवकलाई विशेष तालिम दिइँदै

२३ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदैछ । ‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दैछौं’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् । एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । बरालका अनुसार महाधिवेशनमा आयोजक र निर्वाचित […]

थप पुरा समाचारको लागि
TOP