अख्तियारमा एक आयुक्तको पद रिक्त

अख्तियारमा एक आयुक्तको पद रिक्त

२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अनिवार्य अवकाशमा गएका छन् । उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । सिलवाललाई आयोगबाट सोमबार नै बिदाइ गरिएको छ । सिलवाल अवकाशमा गएसँगै अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ । पाँच सदस्यीय आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई छन् । […]

थप पुरा समाचारको लागि
TOP