राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने

राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने

२३ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष २५ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । सुरुमा ए डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपका सेमिफाइनल पुगेका ४ सहित १० क्लबले प्रतिस्पर्धा गर्ने तय थियो । तर पछिल्लो समय एन्फादेखि युवा तथा खेलकुद मन्त्रालयसम्मको छलफल […]

थप पुरा समाचारको लागि
TOP