लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशद्वारा चितवनलाई उत्कृष्ट जिल्लाको सम्मान
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानअन्तर्गत बागमती प्रदेशले चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरेको छ । संस्थाको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले उक्त घोषणा गर्यो । प्रदेशअन्तर्गतका जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन, सङ्गठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्ट जिल्लाको रूपमा सम्मान गरिएको हो । अधिवेशनमा चितवनबाटसंस्थाका अध्यक्ष वसन्त […]
थप पुरा समाचारको लागि