एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

२३ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गरेको थियो । यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने नेता सुनिता बरालले जानकारी दिइन् । ‘यस पटक पनि हामी विद्युतीय माध्यमबाट नै मतदान गर्ने भनेका छौं । समय व्यवस्थापन र प्रविधिको उपयोगमा पनि […]

थप पुरा समाचारको लागि
TOP