जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
बुटवल । जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीको जिल्ला अधिवेशन २०८२ वैशाख १३ गते हुने भएको छ । जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीको बैठकले वैशाख १३ गते शनिबार भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको पार्टीको
थप पुरा समाचारको लागि