बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि
उनी मात्र १७ वर्षकी थिइन् । सायद कुनै सरकारी कागजात वा प्रमाणपत्र बनेको थिएन होला । तर गर्भमा सात महिनाको बच्चा थियो । उनको गर्भ परीक्षणका लागि सासुले नै लिएर आएको थियो । कानुनले त उनलाई विवाह होइन कुनै किसिमको मञ्जुरिनामा दिने अधिकार समेत दिएको छैन । मैले उनको प्रारम्भिक परीक्षण गरें । रगतको परीक्षण, […]
थप पुरा समाचारको लागि