गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजमै आवास कर्जा दिने

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजमै आवास कर्जा दिने

२३ मंसिर, काठमाडौं । गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरको आवास कर्जा योजना ल्याएको छ । हरेक नेपालीको आफ्नै घरको सपना साकार गर्न आकर्षक ६.४९ प्रतिशत ब्याजदरमै कर्जा दिनेगरी योजना ल्याइएको बैंकले जनाएको छ । यस योजना अन्तर्गत विकास बैंकले अधिकतम ३० वर्षसम्मका लागि सरल र झन्झट रहित तवरबाट सजिलो आवास कर्जा उपलब्ध गराउने छ […]

थप पुरा समाचारको लागि
TOP