‘मंगोलियन हार्ट’ पहिलोपटक बेलायतमा गुञ्जिने

‘मंगोलियन हार्ट’ पहिलोपटक बेलायतमा गुञ्जिने

काठमाडौं । लोकप्रिय नेपाली पप ब्याण्ड ‘मंगोलियन हार्ट’ बेलायतमा गुञ्जिने भएको छ । सन् ९० को दशकको यो बहुचर्चित ब्याण्डले नेपाली डायस्पोरामा १३ डिसेम्बरमा लाइभ प्रस्तुति दिन लागेको हो । यसका लागि ब्याण्ड बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । लन्डनस्थित ह्यारो सेन्टरमा ब्याण्डले प्रस्तुति दिने प्रेषित विवरणमा उल्लेख छ । कन्सर्ट आयोजना जीटी बेस इन्टरटेन्मेन्टले गरेको […]

थप पुरा समाचारको लागि
TOP