‘वार्नर ब्रदर्स’ किन्न प्यारामाउन्टको १०८ अर्ब डलरको ‘काउन्टर अफर’, नेटफ्ल्क्सिसँगको सम्झौता खतरामा

‘वार्नर ब्रदर्स’ किन्न प्यारामाउन्टको १०८ अर्ब डलरको ‘काउन्टर अफर’, नेटफ्ल्क्सिसँगको सम्झौता खतरामा

लस एन्जलस । हलिउडमा प्रभुत्वको लडाई चर्किएको छ । सय वर्ष पुरानो र विश्वकै सबैभन्दा ठूलो फिल्म स्टुडियो खरिद गर्नको लागि अन्य ठूला स्टुडियो लडाइमा होमिएका छन् । केही दिनअघि नेटफ्ल्क्सिले ८२.७ अर्ब डलरमा वार्नर ब्रदर्स किन्ने सम्झौताको घोषणा गरेको थियो । सम्झौताको मसी नसुक्दै राष्ट्रपति डोनल्ड ट्रम्प मात्र होइन, हलिउडका सबै संघसंस्थादेखि व्यवसायिक कम्पनी […]

थप पुरा समाचारको लागि
TOP