राजासहितको नयाँ समझदारीका लागि दबाब दिन राप्रपाको प्रदर्शन (तस्वीरहरू)
२३ मंसिर, काठमाडौं। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् । प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको फोटो अंकित प्लेकार्ड बोकेका छन् । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम […]
थप पुरा समाचारको लागि